Section 30
लेखा र लेखापरीक्षण
(१) विश्वविद्यालयको आय–व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) विश्वविद्यालयको आन्तरिक लेखापरीक्षण सभाले नियुक्त गरेको मान्यता प्राप्त लेखापरीक्षकबाट हुनेछ ।
(३) विश्वविद्यालयको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।